डान्सिङ स्टार्स नेपालको रोजरिङ जोडी (भिडियो कुराकानी)

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

अहिले हिमालय टेलिभिजनबाट प्रसारण भइरहेको डान्सिङ रियालिटी शो डान्सिङ स्टार्स नेपालमा रोजरिंङको जोडीको रुपमा छन् सरोज प्रजा र छिरिंग शेर्पा । यो जोडीले दोस्रो इपिसोडसम्म आफ्नो प्रस्तुती देखाइसकेका छन् । छिरिंग शेर्पा नाँच्दै गर्दा खुट्टामा समस्या आएपछि अस्पतालसम्म पुग्नुपरेको थियो ।

सुरु सुरुमा डान्स सिक्दा आफूलाई निकै गाह्रो भएको र डान्सिंग स्टार्समा किन आएँहोला भन्ने समेत सोचेको छिरिंग बताउँछिन् ।

आर्टिष्ट खबरले तयार पारेको भिडियो कुराकानी हेनुृहोस् ।