‘ए मेरो हजुर ४’ को प्रिमियर (भिडियो रिपोर्ट)

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ चैत, काठमाडौं ।&nbsp;</b></pre><p style="text-align: justify; ">काठमाडौंको सिटीसेन्टरस्थित बिग मुभिजमा यहि आउँदो बैशाख १ गतेबाट प्रदर्शनमा आउने ए मेरो हजुर ४ को प्रिमियर गरिएको छ । अनमोल केसी र सुहाना थापाको मुख्य अभिनयमा रहेको, झरना थापाले निर्देशन गरेको यस चलचित्रको प्रिमियरमा नेपाली चलचित्र क्षेत्रका दर्जनौं कलाकर्मीहरुको उपस्थिती थियो ।&nbsp;</p><p style="text-align: justify; ">आर्टिष्ट खबरले तयार पारेको भिडियो रिपोर्ट हेर्नुहोस् ।&nbsp;</p><p style="text-align: justify; "><iframe frameborder="0" src="//www.youtube.com/embed/CLxzASisi-E" width="640" height="360" class="note-video-clip"></iframe><br></p>