राज कार्कीलाई ‘राष्ट्रिय युवा उद्यमी’ सम्मान

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ बैशाख, काठमाडौं । </b></pre><p style="text-align: justify; ">नेपाली म्युजीक भिडियो निर्माता तथा युवा ब्यवसायी राज कार्की सम्मानीत हुनुभएको छ ।&nbsp; चन्द्र लोक प्रतिष्ठानले शनिबार राजधानीमा आयोजित एक कार्यक्रमबीच कार्की ‘राष्ट्रिय युवा उद्यमी’ सम्मानबाट सम्मानित हुनुभएको हो । कार्यक्रमका प्रमुख अतिथि मन्त्री तथा परिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीले कार्कीलाई सम्मान गर्नुभयो ।&nbsp;</p><p style="text-align: justify; ">कार्की २०७२ देखि टेलरिङ व्यवसायमा हुनुहुन्छ । नरदेवी, काठमाडौंमा उहाको श्रीराज कलेक्सन पनि सञ्चालनमा छ । केही अघि उहाले काठमाडौंको बागबजारमा उनले सुट्माला टेलरिङ पनि सञ्चालन गरिरहनुभएको छ । नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघ केन्द्रीय सदस्य तथा बागमती प्रदेशका सचिव समेत हुनुहुन्छ । उनी सामाजिक र व्यावसायिक काममा निरन्तर सक्रियसँगै नेपाली म्युजीक भिडियो निर्माण पनि गर्नुभएको छ।&nbsp; &nbsp;</p>