शिल्पी थिएटरमा ‘एस्फिक्सिया’ नाटक मञ्चन

आर्टिष्ट खबर/ बैशाख, काठमाडौं ।

जलवायु परिवर्तन तथा प्रदूषण बारे नृत्य नाटक ‘एस्फिक्सिया’ शुक्रबारदेखि बत्तीसपुतलीस्थि शिल्पी थिएटरमा मञ्चन सुरु भएको छ ।

यस नाटकलाई बेल्जियमका मेरियन ल्याम्बर्ट र ट्याटियाना रोसिग्ननले निर्देशन गर्नुभएको हो । रंगकर्मीले पुनः प्रयोग गरिएका प्लास्टिकको झोला, प्लास्टिकका बोतलहरू र दैनिक फोहोरहरू प्रयोग गरेर ब्याकड्रप, सेट र पोशाकहरू सफलतापूर्वक निर्माण गरेका छन् । निर्देशक मारियन ल्याम्बर्टले भन्नुभएकोछ, ‘१५ जना कलाकारहरूले प्रदूषण र जलवायु परिवर्तनको बारेमा विभिन्न दृश्य र अभिनयको माध्यमबाट दर्शकलाई जनचेतना फैलाउने कोसिस गरेका छौं ।’

नाटक मञ्चनपछि निर्माण समूहले मानिसहरूको घरमा रहेको प्लास्टिकलाई कसरी रिसाइकल गर्न सकिन्छ भनेर सिकाउँने छन् । तीन दिन मात्रै चल्ने यो नाटक शनिबार र आइतबार (१ बजे र साँझ ५ बजे) दुई पटक मञ्चन भइरहेको छ ।