शुभबहादुर र तीर्थकुमारीलाई ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान

आर्टिष्ट खबर/ बैशाख, काठमाडौं ।

भजन शिरोमणि भक्तराज आचार्यको सम्मानमा स्थापना गरिएको पुरस्कार ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०७८’ संगीतकार शुभबहादुर सुनाम र गायिका तीर्थकुमारीलाई प्रदान गरिएको छ ।

पुरस्कारसँगै दुवै जनालाई ५० हजार १ रुपैयाँ नगद समेत प्रदान गरियो । भक्तराज पत्नीको नामबाट नामाकरण गरिएको ‘सुशीला आचार्य स्वास्थ्य कामना सम्मान’बाट वाद्यवाधक रुपेश सिंहलाई नगद २५ हजार १ रुपैयाँ प्रदान गरियो ।

स्वास्थ्योपचार आवश्यक पर्ने कलाकारलाई दृष्टिगत गर्दै यस वर्षदेखि नयाँ सम्मान पनि थप गरिएको हो । आयोजित कार्यक्रममा शुभबहादुरले ‘जहाँ छन् बुद्धका आँखा’ गीतमाथि सेक्सोफोन बजाउनु भएको थियो । गायिका तीर्थकी छोरा सुरज थापाले ‘म त खाँदिन कुवाको पानी’ गीति प्रस्तुति दिनुभयो भने विपिन सागरले भक्तराजकै गीत ‘मुटु जलिरहेछ’ गाउनु भएको थियो ।