हरि र रजिनालाई नारायणगोपाल युवा संगीत पुरस्कार

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ बैशाख, काठमाडौं ।&nbsp;</b></pre><p style="text-align: justify; ">नारायणगोपाल युवा संगीत पुरस्कार हरि लम्साल र रजिना रिमालले प्राप्त गर्नुभएको छ । स्वरसम्राट नारायणगोपाल गुरुवाचार्यको नाममा स्थापित पुरस्कार संगीतकार लम्साल र गायिका रिमालाई प्रदान गरिएको हो ।&nbsp;</p><p style="text-align: justify; ">‘नारायणगोपाल युवा संगीत पुरस्कार–२०७७’ लम्साललाई र ‘‘नारायणगोपाल युवा संगीत पुरस्कार–२०७८’ रिमाललाई प्रदान गरिएको हो ।</p><div style="text-align: justify; "><br></div>