‘लौ कुमुदे हिँड्यो हिरो बन्न’मा समावेश दुई गीत तयार

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ जेठ, काठमाडौं ।&nbsp;</b></pre><p style="text-align: justify; ">नयाँ चलचित्र ‘लौ कुमुदे हिँड्यो हिरो बन्न’का लागी दुई नयाँ गीत रेकर्ड भएका छन् । चलचित्रको शीर्ष गीतमा लोकप्रिय गायक प्रमोद खरेलको स्वर रहेको छ । यस्तै अर्को 'म आगो तिमि पानी' गीतमा राजेश पायल राइ र मेलिना राईको स्वर सुन्न सकिन्छ ।&nbsp;</p><p style="text-align: justify; ">गीतमा गीतकार जानकी पन्त (जुनको) शब्द रहेको छ भने संगीत बिपिन आचार्यले भरेका छन् । गीत रेकर्डिङ काठमाडौं कपुरधारास्थित एम.बी.म्युजिक रेकर्डिङ स्टुडियोमा गरिएको हो ।</p><p style="text-align: justify; ">यु.के.लाई कर्मथलो बनाउँदै आएका नायक कुमुद पन्तको आफ्नै कथामा आधारित कमेडी चलचित्र ‘लौ कुमुदे हिँड्यो हिरो बन्न’ निर्माण हुने क्रममा छ ।</p>