अस्ट्रेलियामा स्वप्न सुमनको कन्सर्ट हुने

आर्टिष्ट खबर/ जेठ, काठमाडौं ।

अस्ट्रेलियाको सिड्नीमा ‘नाइटी इन्फिनिटी’ नाममा कन्सर्ट हुने भएको छ । नेपाली टचले एक्सपर्ट एजुकेसनको आयोजनामा सिड्नीमा हुने कन्सर्टमा नेपाली गायकहरु स्वप्न सुमन, ओएसिस थापा, एकदेव लिम्बू तथा छेवाङ लामाले आफ्नो प्रस्तुती दिने बताइएको छ ।

यही ९ जुन अर्थात २६ जेठमा सिड्नीको डार्लिङ हार्बरस्थित होम द भेन्यूमा कार्यक्रम आयोजना हुनेछ । उक्त कन्सर्टको टिकट अनलाइन मार्फत लिन सकिने आयोजक संस्थाले जनाएको छ ।

१८ वर्षमाथिका दर्शकहरुले सहभागिता जनाउने सक्ने उक्त कार्यक्रम स्थानीय समयअनुसार राति ८ बजेदेखि सुरु हुनेछ ।