मणिराज काफ्लेको ‘झिम झिम परेली’मा दमन रुपाखेतीको कमेडी (भिडियो)

...

माघ ३, काठमाडौं । चर्चित गायक मणिराज काफ्ले र इन्दिरा गुरुङ्गको स्वर रहेको कमेडी गित ‘झिम झिम परेली’ मा हास्य कलाकार दमन रुपाखेतीले कमेडी रुपमा देखिएका छन् । म्युजिक नेपालले बजारमा ल्याएको उक्त गित केहि दिन अघिमात्र सार्वजनिक भएको हो ।
daman rupakheti in music videoगितमा गायक मणिराजकै संगित रहेको छ । भने निर्देशन पत्रकार राधेश्याम तिमिल्सिना ९पुकार०ले गरेका छन् । अन्य कलाकारमा सुजित थापा, राम थापा,सिम्रन पौडेल, सरिता मगर, उमेश कुमार केसी, राम भटट्राई, राजन, पवि थापा, रामेश्वर ढकाल रहेका छन् । यसको छायांकन रविन्द्र बरालले गरेका छन् भने इडिटिङ शक्ति घिमिरेले गरेका हुन् । पोष्टप्रोडक्सन थ्री–स्टार मेघा मिडियाले गरेको हो ।