‘मिस एसइइ नेशनल २०२२’ विजेता दृष्टि

आर्टिष्ट खबर/ जेठ, काठमाडौँ ।

‘मिस एसइइ नेशनल २०२२’ को उपाधि दृष्टि बस्नेतले जित्नुभएको छ । २१ प्रतियोगीलाईपछि पर्दै उपाधि चुम्नुभएकी दृष्टिले बिभिन्न गिफ्ट ह्याम्परसँगै प्लस २ का लागि छात्राबृत्ति (एयर होस्टेज, फेसन डिजाइनिङ’ लगायत हात पार्नुभयो ।

शनिबार राष्ट्रिय नाँचघरमा अबेर साँझ सम्पन्न प्रतियोगीतामा प्रमिशा चौलागाई फष्ट रनरअप, लिपी दाहाल सेकेन्ड रनरअप, मञ्जिता कुँवर थर्ड रनरअप र सोनीका सुवेदी फोर्थ रनरअप हुनुभयो । सबै विजेताले बिभिन्न बिभिन्न गिफ्ट र उपहार समेत हात पार्नुभयो ।

युहान इन्टरनेशनल आयोजक र एमी इन्टरटेनमेन्टको सहकार्य रहेको प्रतियोगीतामा पब्लिक चोइस प्रमीशा चौलागाई, फष्ट रनरअप पब्लिक चोइस दृष्टि बस्नेत, भियुर्स चोइस प्रमीशा चौलागाई, फष्टरनरअप भियुर्स चोइस मञ्जिशा कँुवर, म्यानेजमेन्ट चोइस तृषा अर्याल, मिस ट्यालेन्ट लिपी दाहाल, मिस फोटोजेनिक अबिरा कार्की, वेष्ट वाक पूजा पराजुली, वेष्ट पुर्सनालिटी अरुणिमा सिंह, मिस स्टाइलिस बेलिरिना कार्की, मिस कञ्जिनालिटी लुनिभा कपाली, मोष्ट चार्मिङ श्रेना भण्डारी, मिस कन्फिडेन्ट शिवानी रे, मोस्ट इन्टेलिजेन्ट सेनीका सुवेदी, मोस्ट एक्टिभ जिज्ञाशा केसी लगायतले हात पार्नुभयो ।

धिरज तण्डुकार, ब्युटिसियन स्वस्तिमा राजभण्डारी, पर्यटन ब्यवसायी तथा समाजसेवी संगिता रौनियर, मोडल सौगात शर्मा, ‘मिस टिन नेशनल २०२२’ की विजेता सायुरी श्रेष्ठ लगायत निर्णायक रहेको प्रतियोगीतको केरियोग्राफी रोजिन शाक्यले गर्नुभएको थियो ।

एसइइ दिएर बसेका छात्राहरुको प्रतिभा निखार्दै उनीहरुलाई भबिश्य निर्माणमा सक्षम बनाउने उद्देश्यले प्रतियोगीता आयोजना गरिएको आयोजकले जानकारी दियो ।