निरेनलाई नेपाल म्युजिक एण्ड फेसन अवार्डमा सर्वोत्कृष्ट निर्देशकको अवार्ड

आर्टिष्ट खबर/ असार, काठमाडौं ।

नेपाली म्युजीक भिडियो तथा चलचित्रमा अभिनयसँगै निर्देशन गर्दै आएका निरेन श्रेष्ठले तेश्रो नेपाल म्युजिक एण्ड फेसन अवार्ड मार्फत सर्वोत्कृष्ट निर्देशक बिधाको अवार्ड पाएका छन् । निरेनले शनिबार सम्पन्न समारोहका बिच अवार्ड हात पारेका हुन् ।

उनले बरको हाँगो बोलको गीतबाट अवार्ड पाएका हुन् । निरेनले दर्जनौं गीतहरुका भिडियोमा अभिनय गरिसकेका छन् भने सयौं गितहरुको म्युजिक भिडियोमा निर्देशन पनि गरिसकेका छन् । निरेन रोयल मुभिज प्रालिका प्रबन्ध निर्देशक समेत हुन् ।

अवार्ड पाइसकेपछि आयोजक सँगै जुरी टिम प्रति निरेनले धन्यवाद दिए ।