‘द सिक्रेट अफ राधा’को २ पोस्टर सार्वजनिक

आर्टिष्ट खबर/ असार, काठमाडौं ।

आगामी भदौ १० गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको नयाँ नेपाली चलचित्र ‘द सिक्रेट अफ राधा’को २ पोस्टर सार्वजनिक गरिएको छ । सुवर्ण थापा निर्देशित चलचित्रको सार्वजनिक २ पोस्टरमा सम्पुर्ण कलाकारलाई स्थान दिइएको छ ।

चलचित्रको रिलिज नजिकिएसँगै चलचित्रमा अभिनित सम्पुर्ण कलाकारलाई समावेश गरेर पोस्टर सार्वजनिक गरिएको निर्देशक थापाले बताउनु भएको छ । चलचित्र मा सृष्टिका अलावा सौगात मल्ल, खगेन्द्र लामिछाने, मेनुका प्रधान, पशुपति राई, दिव्य देव पन्त, राजन खतिवडा, लोकेन्द्र लेखक, दयाहाङ राई, निश्चल बस्नेत, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय रहेको छ । ‘राधा’ आमाको सम्झनामा निर्माण गरेको निर्देशक थापाले बताउनुभयो । चलचित्रमा रंगकर्मी सुनिल पोखरेलको पनि अतिथि भुमिका छ ।

आदियोगी भिजन, महारानी इन्टरटेन्मेन्ट युके, मन्डला अनलाइन र एएमआइ फिल्मस्को प्रस्तुती र मन प्रोडक्सनको एसोसिएनमा निर्माण र बिरजना इन्टरटेनमेन्ट तथा बिक्रमदास जोशी सह निर्माता रहेको सिनेमामा सुवर्ण थापाको कथा, नरेन्द्र मैनालीको छायांकन, निमेश श्रेष्ठको सम्पादन र कालीप्रसाद बाँस्कोटाको संगीत छ ।