‘लण्डन टु पेरिस’ छायांकनको लागि दुई हिरोसहित लण्डन उडे साम्राज्ञी र गरिमा

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ असार, काठमाडौं ।&nbsp;</b></pre><p style="text-align: justify; ">नयाँ नेपाली चलचित्र&nbsp; ‘लण्डन टु पेरिस’ छायांकनको लागि मुख्य कलाकारको टिम बेलायत तर्फ प्रस्थान गरेको छ । सोमबार अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र गरिमा शर्मासँगै कबीर खड्का र निश्चल खड्का पनि सँगै बेलायतका लागी उडे ।&nbsp;</p><p style="text-align: justify; ">आगामी सातादेखि बेलायतका तीन सहरमा छायांकन हुने चलचित्रको लागि निर्देशक घनश्याम लामिछानेको टोली भने अहिले लण्डनमै छ । लण्डन, म्यानचेस्टर र वेल्समा छायांकन हुनेछ ।</p><p style="text-align: justify; ">गरिमाले यसै चलचित्रबाट डेब्यु गर्दैछिन् । प्रदीप भारद्वाज लिखित यो चलचित्रलाई एबी इन्टरनेसनलले निर्माण गर्न लागेको हो । भ्रमण प्रेमकथामा आधारित यो चलचित्र बेलायतदेखि फ्रान्ससम्म नै छायांकन गर्ने तयारी छ ।</p>