गायक कर्णराज गिरीको ‘च्याप्पै समायो’ गीत रिलिज

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ असार, काठमाडौं ।&nbsp;</b></pre><p style="text-align: justify; ">द भ्वाइस अफ नेपालबाट लोकप्रिय बनेका गायक कर्ण राज गिरीको ‘च्याप्पै समायो’ बोलको नयाँ गीत सार्वजनिक गरिएको छ । गीतमा कर्ण राजको स्वरसँगै डिपी खनालको शब्द र शंकर थापा (स्माइलि)को संगीत रहेको छ ।&nbsp;</p><p style="text-align: justify; ">सार्वजनिक गीतको भिडियोमा पछिल्लो समयका चर्चित ‘काटुन क्रु’का जुनियर ग्रूपको अभिनय देख्न सकिन्छ। भिडियोलाई काटुन क्रु”का सरोज अधिकारीले निर्देशन गरेका छन् भने पवन सुसलिङको छायांकन रहेको छ ।&nbsp;</p><p style="text-align: justify; "><iframe frameborder="0" src="//www.youtube.com/embed/groUvDdtpi4" width="640" height="360" class="note-video-clip"></iframe><br></p>