अनमोल केसीलाई लिएर ‘जेरी २’ बन्ने

आर्टिष्ट खबर/ असार, काठमाडौं ।

अभिनेता अनमोल केसीलाई लिएर चलचित्र 'जेरी २' बन्ने भएको छ । आज (सोमबार) निर्माण टिम र अनमोल बिच सम्झौता भएको हो ।  निर्माता सरोज न्यौपानेले आफ्नो सामाजिक सञ्जालमा तस्बिर सेयर गरेका छन् ।

चलचित्र  ‘जेरी २’ लाई हेमराज विसीले नै निर्देशन गर्नेछन् । लभ स्टोरी चलचित्रको स्क्रिप्ट पनि उनकै हो । चलचित्र निर्माणमा सरोजसँग रामकृष्ण श्रेष्ठले सहकार्य गरेका छन् । चलचित्रको लागि नायिका भने पक्का हुंन बाँकी छ । नायिका आना शर्मासँग कुराकानी भएतापनि पक्का भने भैनसकेको निर्माता न्यौपानेले बताएका छन्  ।

चलचित्रको छायाँकन आधा नेपाल र आधा अमेरिका अनि अष्ट्रेलियामा हुनेछ । अनमोल ‘छड्के २’ र पूजा शर्माको फिल्म सकेपछि ‘जेरी २’ को छायाँकन सुरु हुनेछ । यस्तै ‘जेरी २’ आउँदो वर्षको दशैंमा प्रदर्शन हुने समेत निर्माता न्यौपानेले बताए ।