‘माइकल अधिकारी’को ट्रेलर सार्वजनिक

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ साउन, काठमाडौं ।&nbsp;</b></pre><p style="text-align: justify; ">आउँदो भदौ ३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको नयाँ चलचित्र ‘माइकल अधिकारी’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरका अनुसार ‘सरोगेसी’ अर्थात् कोख भाडामा लिएर बच्चा जन्माउने विधिको कथावस्तुमा आधारित चलचित्र बुझ्न सकिन्छ ।</p><p style="text-align: justify; ">गोपीकृष्ण मुभिजले निर्माण गरेको चलचित्रको मुख्य भूमिकामा सौगात मल्ल, सृष्टि श्रेष्ठ, आशान्त शर्मा, लुनिभा तुलाधर र एनी कुँवरको अभिनय छ । ‘क्राइम पेट्रोल’ र ‘सावधान इन्डिया’ फेम्ड रञ्जित रौनियार निर्देशित चलचित्रमा कमेडी र इमोसन दुवै भाव समेटिएको छ । पैसाको लागि पत्नीलाई बच्चा जन्माउन अनुमति दिने मुख्य पात्रले जब बच्चा गुमाउनुपर्ने परिस्थिति आउँछ, अनि आउने अभिभावकीय महसुस यसको कथावस्तु हो ।</p><p style="text-align: justify; "><iframe frameborder="0" src="//www.youtube.com/embed/4hBmNAmvRNY" width="640" height="360" class="note-video-clip"></iframe><br></p>