बलिउड गायक भुपिन्दरको निधन

...

<pre style="text-align: justify; "><b>मुम्बई (एजेन्सी)</b></pre><p style="text-align: justify; ">बलिउड गायक भुपिन्दर सिंहको निधन भएको छ । दर्जनौं कालजयी गीतका गायक सिंहको भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार मुम्बईको एक अस्पतालमा निधन भएको हो ।&nbsp;&nbsp;</p><p style="text-align: justify; ">उहाका ‘नाम गुम जाएगा…’, ‘बिती न बिताई रैना…’, ‘दिल ढुंडता है…’, ‘करोगे याद तो हर बात याद आएगी…’ लगायत दर्जनौं गीत लोकप्रिय छन् ।</p><div style="text-align: justify; "><br></div>