प्रकाश र चन्दाको स्वरमा ‘जुका लाग्ने गाऊँमा’ तीज गीत सार्वजनिक

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ साउन, काठमाडौं ।</b></pre><p style="text-align: justify; ">लोक तथा दोहोरी गायिका चन्दा अर्यालको नयाँ तिज गीत ‘जुका लाग्ने गाऊँमा’ सार्वजनिक गरिएको छ । गीतमा चन्दासँगै गायक प्रकाश कटुवालको स्वर रहेको छ । साथै गितमा विनोद ढकालको शब्द सृर्जना एवम् गायक कटुवालकै मौलिक लय रचना रहेको छ । गितमा राकेश सोनीको संगित संयोजन रहेको छ । गितमा बुहारीलाई गरिएको हेला अनि माईतीमा आएर पोखेको गुनासो संगै पारिवारिक यथार्थ घटनालाई चित्रण गरिएको छ ।&nbsp;</p><p style="text-align: justify; ">भिडियोमा दिपेन्द्र तिमिल्सिनाको निर्देशन तथा कोरियोग्राफी रहेको छ भने भिडियोमा रवि गिरि, सरिता ढुँगाना जुनकिरी, मुकुन्द मैनाली, लक्ष्मी श्रेष्ठ, जीवन ज्ञवाली, खिम वा, विष्णु जिसी लगायत थुप्रै कलाकारहरुको अभिनय रहेको छ । भिडियोलाई&nbsp; नवराज उप्रेतिले छांयाकन एवम् मनोज कार्किले सम्पादन गरेका छन् ।</p><p style="text-align: justify; "><iframe frameborder="0" src="//www.youtube.com/embed/vFLczGwVaBM" width="640" height="360" class="note-video-clip"></iframe><br></p>