भावना आचार्यको ‘तीज गीत चट्ट रातो सारीमा’ सार्वजनिक

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

नेपाली लोक तथा दोहोरी गीत क्षेत्रकी गायिका भावना आचार्यको यसबर्षको तीज पर्वका लागी नयाँ गीत सार्वजनिक गरिएको छ । ‘चट्ट रातो सारीमा देखिन्छु रे परी म’ बोलको गीतमा भावनाको स्वरसँगै शब्द र संगीत पनि रहेको छ । गीतमा कोरस स्वर चेतना बिकेको रहेको छ ।

गीतको भिडियोमा भावनासँगै मनिता कुलालले नृत्य गरेका छन् भने उनीहरुलाई अशोक धिताल र दिलिप ओखेडाले साथ दिएका छन् । मुकेश हुमागाईंले खिचेको भिडियो गम्भिर बिष्टले खिचेका हुन् । भिडियोमा कबिता तोलंगीको मेकअप रहेको छ । भिडियो नविन निरौलाले सम्पादन गरेका हुन् ।

गीतकी गायिका तथा निर्मात्री भावनाले यसबर्षको तीज पर्वलाई लक्षित गरी गीत सार्वजनिक गरेको बताइन् । साथै दिदीबहिनीलाई नाच्न मिल्ने गीत रहेको पनि जानकारी गराइन् ।