सुनितामीको तीज गीतमा सकारात्मक प्रतिक्रियामा

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

गायिका सुनितामी परियारको नयाँ तीज गीत सार्वजनिक गरिएको छ । मौलिक तीज गीत ‘पिया राजै’मा सुनितामीको स्वरसँगै संगीत रहेको छ भने गीतमा तेजु सनमको शब्द रहेको छ ।

मौसम हिमालीको निर्देशन एवम् कोरियोग्राफीमा तयार पारिएको उक्त गितको भिडियोमा अञ्जली अधिकारि, सुनितामी परियार र तेजु सुनामको अभिनय तथा नृत्य रहेको छ । नवराज उप्रेतिले छांयाकन गरेको भिडियोलाई प्रविन भट्टले सम्पादन गरेका हुन् ।

गीतलाई लिएर गायिका सुनितामी उत्साहित बनेकी छिन् । सार्वजनिक भएको तीनदिनमै सकारात्मक प्रतिक्रिया आइरहेको गायिका सुनितामीको भनाई छ । उनले मौलिक तीज गीतलाई फोकस गरेको र जतिले हेरे त्यतिबाट राम्रो प्रतिक्रिया पाइरहेको बताइन् ।