४१ घण्टा नाँचेर विश्व रेकर्ड राखेकी एलिसा नृत्य पढ्न अमेरिका प्रस्थान

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

तीनबर्ष अघि ४१ घण्टा ५ मिनेट नाँचेर विश्व किर्तिमानी राखेकी एलिसा श्रेष्ठ नृत्य पढ्नका लागी अमेरिका प्रस्थान गरेकी छिन् । सन् २०१९ को मे २५ देखी २७ सम्म दुई दिदी बहिनी एकै स्टेजमा नाँचेर विश्व किर्तिमानी राखेका थिए । दिदी रुबिसा र बहिनी एलिसाले गिनिज बुक अफ वल्र्ड रेकर्डबाट प्रमाण पत्र लिएका थिए । अहिले नृत्य पढ्नका लागी बहिनी एलिसा शनिबार अमेरिका प्रस्थान गरेकी हुन् ।

एलिसाले वेवस्टर युनिभर्सिटीका लागी अडिसन दिएर नाम निकालेरै अमेरिका पुगेकी हुन् । एलिसाका अनुसार युनिभर्सिटीले उनलाई चार बर्षिय कोर्सका लागी आधा स्कलरसिपमा नृत्य पढ्ने सुविधा दिँदैछ ।

सम्बन्धित समाचारः

वल्ड रेकर्ड राख्ने तयारीमा दुई दिदि बहिनी

४१ घण्टा नाँचेका चेलीलाई राष्ट्रपतिको हातबाट गिनिजको प्रमाणपत्र

Video Report – Click here