नेपाल र अमेरिकामा एकसाथ प्रदर्शन हुँदैछ प्रकाश

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

आगामी भदौ १० गतेबाट नेपालमा प्रदर्शन आउने भनिएको नेपाली चलचित्र ‘प्रकाश’ एकसाथ अमेरिकामा पनि प्रदर्शन हुने भएको छ । अमेरिकामा पाँचवटा थिएटरमा ‘प्रकाश’ रिलिज हुने निर्माण टिमले जनाएको छ ।

टेक्सासका तीनवटा सहर, ओहायो र क्यालिफोर्नियाका एक–एक सहरमा चलचित्र रिलिज हुने निर्देशक दिनेश राउतले जानकारी दिनुभया । चलचित्र प्रदर्शनको समय र अग्रिम टिकट रिलिजको सात दिन अगाडि अनलाइनमार्फत उपलब्ध गराइने उहाको भनाइ छ । यसबाहेक ‘प्रकाश’ अमेरिकाका ४० भन्दा बढी सहर र क्यानडाका पाँच सहरमा रिलिज हुने दिनेशको दाबी छ ।

च्लचित्रका निर्माता महेन्द्र अधिकारीका अनुसार चलचित्र कम्तीमा दुई हप्ता दैनिक शो टाइम रिलिज हुनेछ । अगष्ट २७ मा जापानमा पनि चलचित्र रिलिज हुने उहाले बताउनुभएको छ । चलचित्रको मुख्य भूमिकामा प्रदीप खड्का, दीया मास्के, रेणु योगी, प्रकाश घिमिरे लगायत कलाकार हुनहुुन्छ ।