अर्जुनको शब्द र पुर्णकलाको स्वरमा ‘एैना हेरी हेरी’ सार्वजनिक

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ साउन, काठमाडौं ।&nbsp;</b></pre><p style="text-align: justify; ">लोकप्रिय गायिका पुर्णकला बिसीको स्वरमा रहेको तीज गीत एैना हेरी हेरी सार्वजनिक गरिएको छ । तीज पर्व नजिकिदै गर्दा दिनहुँ तीज दिन सार्वजनिक भइरहेका छन् । त्यसै भिडिमा मौलिकता बोकेको यसगीतमा अर्जुन थापाको शब्द रहेको छ । साथै संगीत र शिर्षक भने पुर्णकलाकै रहेको छ । म्युजीक एरेन्जको काम भने अर्जुन थापाले नै गरेका हुन् ।&nbsp;</p><p style="text-align: justify; ">गीतको भिडियोमा नारायणी खत्री र बसिका शर्माको नृत्य देख्न सकिन्छ । शुशिल डांगीले खिचेको भिडियो निराजन केसीले सम्पादन गरेका हुन्ु भने । भिडियोको निर्देशन पनि अर्जुन थापाले नै गरेका हुन् ।&nbsp;</p><p style="text-align: justify; "><iframe frameborder="0" src="//www.youtube.com/embed/uEVrGZPLDrU" width="640" height="360" class="note-video-clip"></iframe><br></p>