करिश्मा ढकालको पेटिकोट डान्सका कारण विवादमा ‘पापाकी परि’

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

‘के हुन्छ होला है बिहेको राति

अँध्यारो कोठामा अञ्जान साथी

सम्झेर गइसक्यो सातो बरि लै’

सम्झेर गइसक्यो सातो बरि लै’

अहिले यो गीत टिकटकमा भाइरल हुँदैछ । भिडियोमा मोडल करिश्मा ढकालले पेटिकोट लगाएर नाँचिरहेकी छिन् । यो शब्दको गीत गाउँदै, करिश्मा ढकाल, पेटिकोट सहितको ग्रुप डान्स गरिरहेकी छिन् ।

यसै दृश्यका कारण यो गीत विवादमा तानिएको छ । युट्युव, फेसबुक तथा टिकटक लगायतका सामाजिक सञ्जालमा अहिले यो गीतको उक्त दृश्यका लागी नकारात्मक प्रतिक्रिया आइरहेका छन् । यता शब्द लेखेका सर्जक शिव हमालले भने आफू लज्जित रहेको भन्दै आत्मालोचना गरेका छन् । उनले गीतको टिमलाई उक्त दृश्य सम्पादन गरेर पुनः अपलोड गर्न आग्रह गरेका छन् । तर यता गीतको निर्माण टिम भने त्यो दृश्य हटाउन चाहान्न ।

गीतमा आशिष अविरलको संगीत र सुशीला पाठकको स्वर रहेको छ । 'पापाकी परी' बोलको उक्त गीतमा लगानी पनि आशिष अबिरल र सुशीलाले नै गरेका हुन् । यो गीत मंगलबार आशिषअ अविरलकै युट्युबमा रिलिज भएको हो ।

सर्जक शिव हमाल राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका कार्यसमिति पदाधिकारी समेत हुन् । गत महिना विज्ञप्ति जारी गर्दै उनी आफैंले अपाच्य र अभद्र गीत रिलिज गरे कारवाही गर्ने चेतावनी समेत दिएका थिए । तर उनकै शब्द रचना रहेको तीज गीतको म्युजिक भिडियो यतिबेला विवादित बन्दा प्रतिष्ठानले के गर्ला भन्ने प्रश्न उब्जिएको छ ।

यसैबिच गीत विवादमा तानिएपछि गीतकी गायिका सुशीला पाठकले आफ्नो धारणा राखेकी छिन्, उनले आफ्नो फेसबुकमा लेखेकी छिन् ।

आदरणीय समस्त संगीतप्रेमी दर्शक तथा संगीतसर्जक महानुभावहरुमा नमन

मिती २०७९ साउन १९ गते  मंगलवार साझ आशिष अबिरल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको  शिव हमालज्युको शब्द आशिष अविरलज्युको संगीत तथा संगीत समयोजन अनि मेरो स्वरमा रहेको नेपाली लोक भाकामा आधारित गित पापाकी परीको  केही शब्द तथा दृश्यमा नकारात्मक टिकाटिप्पणीहरु आएको कारणले हाम्रो सम्पुर्ण टिमको ध्यानाकर्षण भएको छ।

गीतसंगीत भनेको समाजमा भईरहेका र घटिरहेका वास्तविक घटनाहरूलाई चित्रण गर्ने एक प्रभावशाली स्रोत हो ।

कतिपय गितहरुमा खबरदारी हुन्छ त कतिपयमा घटनाहरु चित्रण हुन्छन्।

यसो भईरहँदा सकारात्मक र नकारात्मक दुबै शिक्षा त्यसभित्र रहेको हुन्छ बस कुन पक्षलाई मनोरञ्जनको पाटोमा राख्ने र कुन पक्षलाई शिक्षाको पाटोमा राख्ने भन्ने कुरा चै आ(आफ्नो विवकको कुरा हो ।

तसर्थ अहिले उठिरहेका त्यस्ता टिप्पणीहरुको बारेमा प्रष्टयाऊँनको लागि हामी हजुरहरु सामु पत्रकार सम्मेलन मार्फ़त छिट्टैनै उपस्थित हुनेछौँ।