अनिता चलाउनेको तिज गीत ‘राख लेखेर’ सार्वजनिक

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

गायिका अनिता चलाउनेले यसबर्षका लागी तिज गीत ‘राख लेखेर’ सार्वजनिक गरेकी छिन् । विपीन किरणको शब्द रचना रहेको गीतमा दीपक शर्माको संगीत छ ।

‘गीतको भिडियोमा ट्वीनि गर्ल्स प्रिज्मा र प्रिन्सी खतिवडाको नृत्य देख्न सकिन्छ । भिडियोमा गायिका चलाउने स्वंय पनि फिचर्ड छिन् । अर्जुन तिवारीले खिचेको भिडियोमा सुप्रिम पराजुलीको सम्पादन छ । शान थापा निर्देशित भिडियोको कोरियोग्राफी राजिव समरले गरेका छन् ।

गतबर्ष पनि गायिका अनिताले तिज गीत ल्याएकी छिन् । गीत लोकप्रिय बनेको थियो । अनिताले गाएका दर्जनौं गीत मध्ये प्रकाश सपुतसँग गाएको ‘फुटेका चुरा’ लोकप्रिय गीत हो ।