अर्जुन सापकोटाको तिज गित ‘भाऊ बढ्यो’ सार्वजनिक

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

नेपाली लोकगीतको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाइसकेका गायक अर्जुन सापकोटोका नयाँ तिज गीत सार्वजनिक गरिएको छ । सार्वजनिक  'भाऊ बढ्यो' उनले आफ्नै युट्युव मार्फत सार्वजनिक गरेका हुन् । गीतमा अर्जुनसँगै स्मृति तिमिल्सिनाको स्वर रहेको छ । स्मृति म्युजीक भिडियो निर्देशन समेत हुन् भने यसै भिडियोमा अर्जुनसँगै अभिनय पनि गरेकी छिन् ।

गितमा गितकार सुमन ढकालको उत्कृष्ट शब्द सृर्जना एवम् गायक सापकोटाकै लय रचना रहेको छ । गितमा विश्वास नेपालको संगित संयोजन रहेको छ । निकै मौलिक शब्दहरुमा सजिएको उक्त गितमा समसामायिक घटनामा आधारित सामाजिक यथार्थका विषयबस्तु चित्रण गरिएको छ । गीतमा गरिबीको दुख र आफ्नो स्तर भन्दा माथि गएर अनावश्यक खर्च नगर्न पनि जनचेतनामुलक सन्देश प्रवाह गरिएको छ ।

स्मृति तिमिल्सिना 'गुरुआमा'को कथावस्तु एवम् निर्देशन मा तयार पारिएको उक्त गितको म्युजिक भिडियोमा अर्जुन र स्मृतिसँगै सुमन ढकालको पनि अभिनय रहेको छ । जहाँ सुमन र स्मृति दिदिभेना र अर्जुन भाईको भुमिकामा देखिएका छन् । अत्यन्तै उत्कृष्ट शैलीमा तयार पारिएको गितको म्युजिक भिडियोलाई सुरेश श्रेष्ठले छांयाकन एवम् प्रकाश धमलाले सम्पादन गरेका छन् ।