दिनेश गौतमको ‘जुनकिरी’ गीत सार्वजनिक

आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।

नयाँ गीत ‘जुनकिरी’ सार्वजनिक गरिएको छ । गायक दिनेश गौतमको स्वरमा रहेको गीतमा राम कुमार इलानको शब्द र जोसेफ शाही ठकुरीले संगीत भरेका छन् । एस के बच्चनले गीतको एरेन्ज गरेका छन् ।

गीतमा छोरा–बुहारी धन कमाउँन लागेपछि बृद्ध बुवाको मनमा आउँने भाव लाई प्रस्तुत गरिएको छ । मनको बह मेटाउँन लिएको रक्सीको साहारालाई राम्रोसंग प्रष्ट्याइएको छ ।

भिडियोका निर्देशक प्रिन्स डेइनिल हुन् । सार्वजनिक भिडियोमा सुरेन्द्र केसी (मुलाको साग), सारदा गिरी, बिष्णु सापकोटा, राम चन्द्र अधिकारी, निशा खातुन, अमित ठाकुर र कृष्ण कान्त ठाकुरको अभिनय रहेको छ । रबिन्द्र बरालको छायांकन रहेको भिडियोलाई टेक बहादुर शाहीले सम्पादन गरेका हुन् । सार्वजनिक भिडियो ‘जुनकिरी’ लाई राम चन्द्र गौतमले निर्माण गरेका छन् ।