बलात्कार मुद्धामा पललाई सफाई (भिडियो रिपोर्ट)

आर्टिष्ट खबर, भदौ, काठमाडौं ।

नाबालिग बलात्कारको मुद्धामा ७ महिना देखी जेल सजाय भोगिरहेक अभिनेता पुर्ण बिक्रम शाह (पल शाह)ले बलात्कारको मुद्धामा जिल्ला अदालत नवलपरासी पुर्वबाट सफाई पाएका छन् । तर उनलाई बाल यौन दुरुपयोगमा २ बर्ष ६ महिना कैद, २५ हजार जरिवाना र १० लाख रुपैंया क्षतिपुर्ति सजाय सुनाइएको छ ।

साथै जिल्ला अदालत तनहुँको मुद्धा बिचानाहिन रहेको छ ।

आर्टिष्ट खबरले तयार पारेको बिशेष भिडियो रिपोर्ट हेर्नुहोस् ।