धर्मेन्द्रको नयाँ गीतः एलिशालाई नदेख्दा आकाशलाई छटपटी

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।&nbsp;</b></pre><p style="text-align: justify; ">गायक धर्मेन्द्र सेवनले नयाँ गीत तिमीलाई नदेख्दा ल्याएका छन् । धर्मेन्द्रको संगीत रहेको गीतमा मुक्ति रोकाको शब्द छ ।&nbsp; रोमान्टिक गीतको भिडियोमा नायक आकाश श्रेष्ठ र मोडल एलिशा राई फिचर्ड छन् । भिडियोको निर्देशन छेवाङ्ग लामाले गरेका हुन् । सञ्जित श्रेष्ठको छायाँकन रहेको भिडियोको सम्पादन र कलर विजेश पौडेलको छ ।&nbsp;</p><p style="text-align: justify; ">बिहिबार प्रेसमिट गर्दै तिमीलाई नदेख्दा सार्वजनिक गरिएको हो । प्रेसमिटमा गायक सुगम पोखेरेल, गायिका सुबानी मोत्तान, नायिका रिमा विश्वकर्मा र हाँस्यव्यांग्य कलाकार सन्दिप क्षेत्रीले धर्मेन्द्र र मुत्तीको गीतलाई शुभकामना दिए ।&nbsp;</p><div style="text-align: justify; "><iframe frameborder="0" src="//www.youtube.com/embed/TJZ3dGdDCVQ" width="640" height="360" class="note-video-clip"></iframe><br></div>