सुगमको ‘तिमी फर्केर आयौ’ सार्वजनिक

आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।

गायक सुगम पोखरेलको स्वरमा नयाँ गीत तिमी फर्केर आयौ सार्वजनिक गरिएको छ । गीतमा गीतकार प्रदिप चापागाईं को शब्द र कल्याण सिंहको संगीत र दीक्षित पौडेलको एरेन्ज सुन्न सकिन्छ ।

म्युजिक भिडियोमा आकाश श्रेष्ठ , बिकाश लामिछाने र करुणा श्रेष्ठको अभिनय रहेको छ।  प्रेम र बिछोडको कथामा तयार भएको म्युजिक भिडियोलाई निकेश खड्काले निर्दशन गरेका हुन्। भिडियोमा उत्तम हुमागाईको छायांकन , अनिता ग्वाचाको मेकअप र बिकास धमलाको सम्पादन समाबेश छ।