मागि बिहे गरेका सुवास र गायिका सिर्जुः मुस्कानमै फिदा सिर्जु

आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।

लोकगायिका सिर्जु अधिकारीले तीन महिना अघि एनजीओ कन्सल्टेन्ट सुवास कार्कीसँग सुटुक्क बिहे गरिन् । सिर्जु र सुवासको बिहे गरेको केहि दिन अघिमात्रै चिनजान भएको थियो । उनीहरुको मागि बिहे भएको हो ।

गायिका सिर्जुले पहिलो भेटमै सुवासको मुस्कानले आफूलाई तानेको बताउँछिन् । सिर्जुले बिहे गरिसकेपछि श्रीमानले खाना खाएपछि मात्र आफूले खाने भन्ने सोचेकी रहिछन् । तर भन्न डराउँथिइन् । आफूलाई भोक लागिसक्दा पनि श्रीमानले खाना खानै नमानेपछि बार बार भोक लागेको छैन भनेर सोध्ने गर्थिन् ।

सुबासलाई सिर्जु गायिका हुन् भन्ने कुरा बिहे गर्ने फिक्स भइसकेपछि मात्र थाहा भएको थियो । अहिले भने सिर्जुको गीत सुन्ने गर्छन् । यो जोडीले बिहे गरिसकेपछि बच्चा जन्माउने प्रेसर घरबाट पनि आइरहेको छ । आफूहरु १ बर्षपछि बच्चाको प्लानिंग गर्ने तयारीमा रहेको बताउँछन् । गायिका सिर्जु अधिकारीले आर्टिष्ट खबरसँगको कुराकानीमा श्रीमान सुबासलाई आफ्नो गीत गाएर सुनाइन् ।

भिडियो रिपोर्टः