गीतकार तारा अधिकारीको ‘देऊ न माया नम्बर’ सार्वजनिक

आर्टिष्ट खबर/ असोज, काठमाडौं ।

गीतकार तारा अधिकारीले भिडियो निर्देशनमा पाइला चालेकी छिन् । उनको आफ्नै शब्द रचनामा रहेको गीत ‘देऊ न माया नम्बर’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । यो भिडियो निर्देशन अधिकारी आफैले गरेकी हुन् ।

किशोर विश्वकर्माको संगीत र उदयराज पौडेलको संगीत संयोजन रहेको गीतमा किशोर विश्वकर्मा र सुनिता कार्कीको स्वर छ । कुमार केसीले रेकर्डिङ, मिक्सिङ र मास्टरिङ गरेको यो गीत फिल रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको हो ।

भिडियो गीतकार तारा अधिकारीको अफिसियल युट्युब च्यानल सुनौलो तारा मोसन पिक्चर्समा अपलोड गरिएको छ । संगीतकार तथा गायक किशोर विश्वकर्मा र रोशनी कार्कीले भिडियोमा अभिनय गरेका छन् । म्युजिक भिडियोमा शिव ढकालको छाँयांकन र नहकुल खड्काको सम्पादन रहेको यो भिडियो गीतकार अधिकारीले निर्देशन गरेको दोस्रो भिडियो हो ।

गीतकारको रुपमा चर्चा कमाईसकेकी अधिकारीको अबको लक्ष्य निर्देशनमा पनि सफल हुने रहेको छ । उनले निर्देशन गरेको यो भिडियो पनि कलात्मक, नौलो स्वाद र मौलिकताले भरिएको छ ।