प्रमोदको स्वरमा ‘धड्कन’ गीत सार्वजनिक

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ असोज, काठमाडौँ।&nbsp;</b></pre><p style="text-align: justify; ">गायक प्रमोद खरेलको स्वरमा रहेको नयाँ म्युजीक भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक ‘धड्कन’ बोलको गीतमा इन्दु दनुवारको शब्द तथा विकास चौधरीको संगीत रहेको छ। रोमान्टिक गीतको भिडियोमा कृष्ण पौडेल र इन्दु छन्। युवराज खत्रीले निर्देशन तथा सम्पादन गरेको भिडियोको छायाँकन सुजन श्रेष्ठले गरेका हुन्। तारा सीतारा प्रोडक्सनले निर्माण गरेको भिडियो तारा सीतारा प्रोडक्सनको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।</p><p style="text-align: justify; "><iframe frameborder="0" src="//www.youtube.com/embed/CPRjz4WWOPs" width="640" height="360" class="note-video-clip"></iframe><br></p>