‘बन्यो चि मुसी चि’ चलचित्र

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ असोज, काठमाडौँ ।</b></pre><p style="text-align: justify; ">हरर थ्रिलर कथामा नेपाली चलचित्र 'चि मुसी चि इभन डेड डिजायर बिलङ्गिङ' निर्माण भएको छ । शुक्रबार पोस्टर सार्वजनिक गर्दै चलचित्र टाइटल घोषणा गरेको हो । चलचित्र पुस महिनामा रिलिज गर्ने लक्ष्य राखिएको प्रस्ततुकतर्ता अरुण चक्रावर्तीले बताएका छन् ।</p><p style="text-align: justify; ">एएमवाई स्टुडियो प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो चलचित्रमा प्रियंका कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान देशराज जोशी, राजन खतिवडा, रविन्द्र झा, गौरव बिष्ट लगायतका कलाकारको अभिनय रहेको छ । यो चलचित्रले नेपालमा हरर थ्रिलर चलचित्रमा एउटा ट्रेण्ड स्थापित गर्ने विश्वास निर्माता चक्रावर्तीको छ ।</p><p style="text-align: justify; ">चलचित्रको निर्देशन मार्ना जेम्स र यश सैनीले संयुक्त रुपमा गरेका हुन् । चलचित्र नेपाली, बलिउड र हलिउडमा प्राविधिकको समिश्रणमा निर्माण भएकाले पनि केही फरक र नयाँपन दर्शकले महसुस गर्न पाउने विश्वास निर्माण टिमको छ । चलचित्रमा रिञ्जु केसीसँग मिलेर प्रस्तुतकर्ता अरुण चक्रावर्ती लगानी गरेका छन् ।</p>