सम्बन्ध बिच्छेदको बिषयलाई झनै कोट्याउँदै शंकर (भिडियो रिपोर्ट)

आर्टिष्ट खबर/ मंसिर, काठमाडौं ।

शंकर क्षेत्री र बबिता बानिया (जेरी) को सम्बन्ध बिच्छेद भएपछि पारिवारीक कुरा यसरी बाहिर ल्याउन नहुने धेरैले तर्क राखे । तर शंकर क्षेत्री र जेरीले यो बिषयमा पटकपटक मिडियामा बोल्दै आइरहेका छन् । उनीहरुको पछिल्ला गतिबिधि हेर्ने हो भने यो बिषयमा अझै बोल्न चाहान्छन् ।

शंकर क्षेत्रीले केहि अघि जेरी र शंकरको डिभोर्स पछिको पहिलो दोहोरी भन्दै आफ्नै युट्युव च्यानलमा एक भिडियो अपलोड गरे । तर त्यो भिडियो डिभोर्स पछि खिचिएको थिएन । डिभोर्स नहुँदै खिचिएको र पछि अपलोड गरिएको थियो । यो बिषयमा शंकर आफैले अगाडी भिडियोलाई पछि अपलोड गरिएको स्विकारेका छन् ।

जेरीले पनि डिभोर्सकै दिन एक अफिसियल गीत सार्वजनिक गरेकी थिइन् । जहाँ बेदना पोखिएको थियो । शंकरलाई आज हामीले यीनै बिषयमा केहि प्रश्न गरेका छौं । भिडियो रिपोर्ट हेर्नसक्नुहुनेछ ।

Video Report:

<p style="text-align: justify; " <iframe="" src="https://www.facebook.com/plugins/video.php?height=476&href=https%3A%2F%2Fwww.facebook.com%2Fartists.khabar%2Fvideos%2F1177983973149363%2F&show_text=false&width=380&t=0" width="380" height="476" scrolling="no" frameborder="0" allowfullscreen="true" allow="autoplay; clipboard-write; encrypted-media; picture-in-picture; web-share">