सलोन बस्नेतको बिहेमा देखिएका ५ रोचक दृश्य (भिडियो रिपोर्ट)

आर्टिष्ट खबर/ मंसिर, काठमाडौं ।

अभिनेता सलोन बस्नेतको बिहेका तस्बिर तथा भिडियो त पक्कै हेर्नुभयो होला । हेरेको भएपनि केहि अन्य रोचक दृश्य छुटाउनु भएको त छैन ? आउनुस सलोन बस्नेत र करिश्मा केसीको धुमधामसँगको बिहेको समारोहमा देखिएका ५ रोचक दृश्यको चर्चा गरौं ।

दृश्य १, सिन्धुर

कुनैपनि बिहेमा बेहुलाले बेहुलीलाई सिन्धुर हालेको दृश्य बिशेष मानिन्छ । यदि तपाईपनि कुनैपनि बिहेमा निम्तो मान्न जानुभएको छ भने बेहुलाले सिन्धुर हालेको हेरेर जाम्लानि भन्नुएको हुनसक्छ । जे होस् बिहेमा सिन्धुर हालेको दृश्य हेर्न जोकोहिलाई मन लाग्छ । यस्तै सलोन बस्नेतले पनि बेहुली करिश्मा केसीलाई सिन्धुर हालेको दृश्य रोचक थियो ।

अब तपाईलाई लाग्न सक्छ, सलोन बस्नेतकी दुलही सिन्धुर हाल्दा रोइन् कि नाई त ? प्राय बिहेमा बेहुली सिन्धुरहाल्दा मज्जैले रोएको देखिन्छ । तर सबै बेहुली रुन्छन् भन्ने पनि हुँदैन । त्यसो त सलोन र करिश्मा लामोसमयदेखी प्रेमसम्बन्धमा थिए । जे होस् सिन्धुर हाल्दा, छेउमा रहेकी सलोन बस्नेतकी बहिनी सलिना बस्नेत, नायिका बर्षा राउत लगायतले रमाइलो गरेको दृश्य पनि गज्जब थियो ।

दृश्य २, बेहुलीले खुट्टा ढोगेको

बिहेमा एउटा अनौठो परम्परा छ । बेहुलीले बेहुलाको खुट्टामा ढोग्छिन् र बेहुलाले पैसा नदिएसम्म खुट्टामा राखिएको टाउको निकाल्दै निकाल्दिनन् । सलोनको बिहेमा देखिएको सबैभन्दा रोचक दृश्य मध्येको एक दृश्य यो पनि हो । सलोनकी दुलही करिश्माले खुट्टामा ढोग्छिन् र लामैसमय उठ्दैउठ्दिनन् । सलोनको हातमा पैसा हुँदैन र छेउमा रहेका आफन्तहरुलाई पैसा माग्छन् । धेरैबेर उठेपछि र छेऊछाऊमा रहेकाहरुले सुहाएन, सुहाएन भन्दै चिच्याएपछि हजारका नोट थप्दैजान्छन् । यो रोचक दृश्य पुरा हेरौं ।

दृश्य ३, बेहुलीलाई सलोनले उचालेको

बिहेमा देखिने अर्को रोचक दृश्य हो, बेहुलाले बेहुलीलाई उचालेर एक ठाउँबाट अर्को ठाउँमा सारेको दृश्य । सलोनले आफ्नी बेहुलीलाई एकठाउँबाट अर्कोठाउँमा जुरुकै रुचालेर सारेका थिए । सुरुमा उचाल्न पर्दैनहोला भन्ने सोचेका सलोनलाई उचालेरै सार्नुपर्छ भनेपछि जुरुक्कै पारेका थिए । यो दृश्य हेरौं ।

दृश्य ४, सलोनको जुत्ता लुकाएको

बिहेमा अर्को रोचक देखिने दृश्य हो सालीहरुले भिनाजुको जुत्ता लुकाएको । चिटिक्कै सजिएका आएका बेहुलाले कतिखेर जुत्ता खोल्छन् र त्यो जुत्ता लुकाउँदा भनेर सालीहरु निकै चनाखो भएर बसेका हुन्छन् । सलोनको बिहेमा सालीहरुमात्रै होइन्, साला भाइहरुपनि जुत्ता लुकाउन कम्मर कसेका थिए । सलोनले जुत्ता खोल्न नपाउँदै खुट्टैबाट तानेको दृश्य हेर्न लायक थियो । यो दृश्य हेरौं ।

दृश्य ५, समारोहमा अनमोलको इन्ट्री र सलोनलाई उचालेको

अभिनेता सलोन बस्नेतको बिहेमा केहि सेलिब्रेटीहरुलाई पनि निम्तो गरिएको थियो । बिशेषगरी बस्नेत परिवारभित्र थुप्रै सेलिब्रेटी छन्, त्यसैले पनि नजिकका साथीभाईलाई बोलाउँदा पनि ति साथीहरुपनि सेलिब्रेटीनै पर्छन् । सलोनको बुबा अभिनेता तथा निर्देशक सोभित बस्नेतका साथी हुन् भूवन केसी । यस्तै सलोनका साथीहुन् अनमोल केसी । बिहेको समारोहमा भूवन र अनमोल आएको दृश्य रोचक थियो, उनीहरुको इन्ट्रीले सबैको ध्यान केन्द्रित गरेको थियो । साथै अनमोल सिधै बेहुला बेहुली भएको ठाउँमा पुगेका बेहुला सलोनलाई अंकमाल गर्दै जुरुक्कै बोकेका थिए । यो दृश्य हेर्नुहोस् ।

यिनै हुन् सलोन बस्नेतको बिहेमा देखिएका पाँच रोचक दृश्य । त्यसो त सेलिब्रेटीहरुको बिहेका हरेक दृश्य उत्तिकै रोचक हुन्छन् । यहाँ बेहुला बेहुलीले जुठो खुवाएको दृश्य, अन्य सेलिब्रेटी आएका दृश्य देखि अन्य थुप्रै रोचक दृश्यहरु पनि छन् । यो भन्दा अघिका आर्टिष्ट खबरका भिडियोहरुमा पनि हेर्न सक्नुहुनेछ ।

भिडियो रिपोर्टः

Coming Soon…