हलमा फुटबल देखाए कारबाही हुन्छः चलचित्र विकास बोर्ड

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ मंसिर, काठमाडौँ ।&nbsp;</b></pre><p style="text-align: justify; ">विश्वकप फुटबल फिल्महलमा देखाउन लागेको भन्ने खबर बाहिरिएपछि चलचित्र विकास बोर्डको ध्यानाकर्षण भएको छ । यहि मंसिर २३ गतेदेखी विश्वकप फुटबल देखाउने सन्दर्भमा ति फिल्म हलहरूलाई चलचित्र विकास बोर्डले ध्यानाकर्षण पत्राचार गर्दै चलचित्र प्रदर्शन गर्न दिईएको ईजाजतपत्रमा उल्लेख भएबमोजिमका शर्तमा मात्र प्रदर्शन गर्न सुचित गरेको छ ।</p><p style="text-align: justify; ">चलचित्र प्रदर्शन गर्न दिईएको ईजाजतपत्रको अनुसुचि ७ मा व्यवस्था भएअनुसार हल संचालन नभए नियमानुसारको कारबाही भैजाने ब्यहोरा सहित नेपालभरका जिल्ला प्रशासन कार्यालयहरू र चलचित्र संघलाई बोधार्थ दिँदै बोर्डले पत्राचार गरेको हो ।</p><p style="text-align: justify; "><img src="http://artistkhabar.com/uploads/posts/4de91b651c03030df680d75d86f1bb311670578718.jpg" style="width: 1132px;"><br></p>