द भ्वाइस अफ नेपाल ४ को उत्कृष्ट ९ बाट बाहिरिए रिवास गुरुङ

आर्टिष्ट खबर/ मंसिर, काठमाडौँ ।

गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन ४’को उत्कृष्ट नौं बाट रिवास गुरुङ बाहिरिएका छन् । कोच राजु लामाको टिममा रहेका रिवास उत्कृष्ट ९ बाट नजिक जान सकेनन् ।

सिक्किममा जन्मिएका रिवास द भ्वाइस अफ नेपाल सिजन ४ बाट आउट भएपनि सिक्किम फर्कन मन नलागेको बताएका छन् । रिवासले आर्टिष्ट खबरसँगको कुराकानीको क्रममा निराश हुँदै थोरै भोटको कारणले पनि आउट हुनुपर्ने नियम नै हो भन्छन् ।

गएको शनिबार हिमालय टेलिभिजनबाट प्रसारण भएको द भ्वाइस अफ नेपाल सिजन ४ को इपिसोड २८ बाट आउट भएका उनै रिवास गुरुंगसँग अन्य थुप्रै कुराकानी भएका छन् ।

भिडियो कुराकानीः