दुर्गा बिरहीको ‘मायाको अमृत पिउन देऊ’ गीत सार्वजनिक

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ मंसिर, काठमाडौँ ।&nbsp;</b></pre><p style="text-align: justify; ">गायक दुर्गा बिरहीको नयाँ गीत सार्वजनिक भएको छ । 'मायाको&nbsp;अमृत पिउन देऊ' बोलको गीतमा दुर्गाको शब्द र संगीत रहेको छ । गीत लेखनमा दुर्गालाई दुर्पति सुनारले सघाएकी छिन् । दुर्गा र दुपर्ति श्रीमान श्रीमती हुन् । गीतमा दुर्गा सेन्चुरी र सपना गाहा मगरको स्वर रहेको छ ।&nbsp;</p><p style="text-align: justify; ">शिबन पोख्रेलको निर्देशन रहेको यस गीतको भिडियोमा अमर ओली र सन्चिता बोलाखेको अभिनय रहेको छ । भिडियो केशब अधिकारीले खिचेका हुन् भने ओम प्रसाईंले सम्पादन गरेका हुन् ।&nbsp;</p><p style="text-align: justify; "><iframe frameborder="0" src="//www.youtube.com/embed/oKnAIZYwnC4" width="640" height="360" class="note-video-clip"></iframe><br></p>