रमण र अस्मिताको ‘परानी’मा मेक्सम र वर्षाको जोडी

आर्टिष्ट खबर/ पुस, काठमाडौँ ।

रमण रायमाझि र अस्मिता अधिकारीको स्वरमा ‘परानी’ बोलको गीत सार्वजनिक गरिएको छ । नरेश खातीको शब्द र संगीत रहेको यस गीतलाई श्यामश्वेत रमाइलीले संगीत संयोजन गरेका छन् ।

गीतको भिडियोमा मेक्सम खाती र वर्षा शिवाकोटीको अभिनय एवं नृत्य छ । भिडियोमा सुनिल क्षेत्रीको कोरियोग्राफी एवं निर्देशन छ । दुर्गा पौडेलको छायाँकन रहेको यस गीतको भिडियो विकास ज्ञवालीको सम्पादनपश्चात युट्युबमा सार्वजनिक गरिएको हो ।

Song:

को हुन् नरेश—मेक्सम

नेपाली लोक तथा दोहोरी गीतको क्षेत्रमा आफ्नो फरक पहिचान बनाएर अघि बढेका दाजुभाई हुन् नरेश खाती र मेक्सम खाती । यी दुईले सहकार्य गरेका दर्जनबढी गीत हिट छन् । नरेश खाती नेपालमा कोरोना कहरको समयमा सार्वजनिक भएको ‘माया मारेर’बोलको हिट गीतका गायक हुन् । पुरानो गीत ‘रुँदै रुँदै तिम्रो शहर छोड्ने शहर छोड्ने बेला भयो’ गीतका गीतकार तथा संगीतकार हुन् नरेश । यतिमात्रै हैन डेढदशक अघिको अत्यधिक हिट लोकगीत ‘मेरि सानु कहाँ छौं’ बोलको गीतको संगीत पनि नरेशले नै गरेका हुन् । यस्तै एक दुई महिना अघिमात्रै सार्वजनिक ‘हैन होला र’बोलको गीतमा शब्द र संगीत पनि नरेशकै छ ।

यस्तै मेक्सम खाती उनी नरेशका आफ्नै भाई हुन् । मेक्सम आफू १५ बर्षको हुँदा देखी नै औपचारिक रुपमा गीत गाउन सुरु गरेका थिए । नरेशले लेखेको र संगीत भरेको  ‘मेरि सानु कहाँ छौं’, ‘रुँदै रुँदै तिम्रो शहर छोड्ने शहर छोड्ने बेला भयो’ गीतका गायक हुन् । मेक्सको स्वरमा रहेका दर्जनौं गीत हिट छन् । ‘हैन होला र’ गीतमा पनि उनैले स्वर दिएका छन् । दाजुभाईले सहकार्य गरेको गीत ‘मेक्सम नरेश अफिसियल’ युट्युव च्यानलमा अपलोड गर्दै आएका छन् । जुन युट्युवमा ४ लाख बढी सब्स्क्राइभर छन् ।