धिरेन र करिश्माको अभिनयमा नयाँ गीत

आर्टिष्ट खबर/ पुस, काठमाडौँ ।

अभिनेत्री करिष्मा मानन्धर र अभिनेता धिरेन शाक्यले एक साथ अभिनय गरेको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । यी दुईलाई दर्शकले लामो समय पछि एकसाथ स्क्रिनमा देख्न पाएका हुन् । ुभोलि भन्ने नआउला कतैु बोलको गीत मार्फत उनिहरुले पुनः सहकार्य गरेका हुन् ।

तोप्देन भुटिया र रानी शाक्यको आवाज रहेको गीतमा करिष्मा र धिरेन रोमान्टिक बनेका छन् । पुरन गिरीको शब्द, दिवश गुरूङको संगीत, ड्यानिएल गडालको एरेन्ज रहेको गीतलाई गायिका रानी शाख्यकै अफिसियल युटुव च्यानलमा हेर्न सकिन्छ ।

गीतको भिडियोलाई सोनाम पाख्रिनले निर्देशन गरेका हुन् भने अर्जुन तिवारी (एम बि ए  फिल्म्स)ले खिचेका हुन्। भिडियोलाई सुरेन्द्र बसेलले कोरोयोग्रफी गरेका हुन्। भिडियोमा जयराम बर्मा र स्विटी तामाङ्गको पनि अभिनय रहेको छ।