कोइरालालाई श्रद्धाञ्जली दिन रंगशालामा महजोडि

...

माघ, काठमाडौं । पुर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापती शुशिल कोइरालाको निधन पछि मंगलबार दिउसो बाट काठमाडौैको रंगशालामा पार्थिव शरिर श्रद्धाञ्जलीका लागि राखिएको छ । बिभिन्न नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिती रहेको रंगशालामा कोइरालालाई श्रद्धाञ्जली दिनका लागी कलाकार महजोडी पनि रंगशाला पुगेका छन् ।

madan krishan and hari bansa acharya in sushil koirala died bodyवरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (महजोडी) दिउँसो कोइरालाको पार्थिव शरिरमा मुलमाला अर्पण गरेर फर्किएका थिए । कोइरालाले नेपालको लागी ठुलो योगदान पुर्याएको र आज नेपालले एक अभिभावन गुमाउन पर्दा दुख लागेको महजोडीको भनाई थियो ।
madan krishan and hari bansa acharya in sushil koirala died bodyमहजोडी राष्ट्रपती बिद्यादेवी भण्डारी, प्रधानमन्त्री केपिशर्मा ओली लगायतका व्यक्तिहरुले श्रद्धाञ्जली दिइसकेपछि रंगशाला पुगेका थिए । कोइरालालाई श्रद्धाञ्जली दिनका लागी अन्य कलाकारहरु खासै देखिएका थिएनन् ।

madan krishan and hari bansa acharya in sushil koirala died body