मोडल सुशीला र भिडियो निर्देशक शान थापाको बिहे

...

फागुन, काठमाडौँ । नेपाली म्युजिक भिडियोका निर्देशक शान थापा र मोडल सुशीला थापा विवाह बन्धनमा बाँधिएका छन् । आइतबार बिहे गरेका शान र सुशिला एकअर्कासँग दुईबर्षदेखी प्रेम सम्बन्धमा थिए । 

उनीहरूको विवाहमा परिवारका केही सदस्य र सीमित साथीभाइको उपस्थिति रहेको थियो । शान म्युजिक भिडियो व्यस्त निर्देशक हुन्, भने सुशीलाले पनि थुप्रै म्युजिक भिडियो अभिनय गरेकी छन् । सुशीलाले शानकै निर्देशक रहेको केही म्युजिक भिडियो समेत अभिनय गरेकी छन् ।