‘अमिन राष्ट्रिय म्युजिक अवार्ड– २०७९’ को मनोनयनलाई प्रमाणपत्र वितरण

...

फागुन, काठमाडौँ । नेपाल संगीत उधोग संघको आयोजनामा दोस्रो संस्करण “अमिन राष्ट्रिय म्युजिक अवार्ड – २०७९” को मनोनयन सार्वजनिक तथा प्रमाण पत्र बितरण गरिएको छ । आयोजक संस्थाका अध्यक्ष सुर्य बहादुर मगरको अध्यक्षता र नेपाल उधोग बाणिज्य महासंघ बस्तुगत परिषदका पुर्व उपाध्यक्ष उमेशलाल प्रधानको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा सांगीतिक क्षेत्रका बिशिष्ट ब्यक्तिहरु, समाजसेबीहरु र पत्रकारहरुको उपस्थिती रहेको थियो । “अमिन राष्ट्रिय म्युजिक अवार्ड – २०७९” को मनोनयन सार्वजनिक तथा प्रमाण पत्र बितरण कार्यक्रम अध्यक्ष सुर्य मगरले स्वागत मन्तब्य राखेका थिए । यस कार्यक्रममा पत्रकार प्रकाश बराईली “अभिब्यक्ति” ले मिडिया संयोजकको भुमिका निर्वाह गरेका थिए ।

IMG_1100.JPG

सो कार्यक्रममा अवार्डको मनोनयनमा पर्न सफल कलाकारहरुलाई प्रमाण पत्र बितरण गरिएको थियो भने सोही अवसरमा यसै अवार्डको टाईटल गीत निर्माण गर्ने टिमलाई र नयाँ आजिवन सदस्यलाई सम्मान गरिएको थियो । ३० वटा बिधामा अवार्ड बितरण गरिने कुरा जानकारी गराउदै अवार्ड कार्यक्रमलाई आर्थिक, नैतिक, भौतिक रुपमा सहयोग गरिदिन र कार्यक्रमलाई सभ्य, भब्य रुपमा सफल बनाईदिन अध्यक्ष सुर्य बहादुर मगरले अनुरोध गरेका छन् । राष्ट्रिय म्युजिक अवार्ड २०७९ को मनोनयनमा पर्न सफल ब्यक्तिहरुको बिबरण यस प्रकार रहेको छ ।

IMG_0866.JPG

. सर्वोत्कृष्ट शब्द रचना (नवप्रतिभा) आधुनिक

. पुजा ठकुरीओ झेली माया
. डा. बिष्णु मुर्ति भट्टराईबिर्सनु कसरी
. रामचन्द लामगादेम के गरु
. रमेश शर्माजिन्दगी नेै धरापमा पार दिन्छु
. बिक्रम बाबु विश्वकर्माबरु मार एक्लै नपार

. सर्वोत्कृष्ट गायक आधुनिक

. सुरज पंडितरेलको बाटो २
. यस कुमारगल्ली
. हिमाल सागरए हो र माया
. दिपक लिम्बुनढाट नहौ
. शंकर थापा स्माईलएउटा कुरा

. सर्वोत्कृष्ट गायिका आधुनिक

. पेमा शेर्पा राईफुल झै कोमल
. उमा राईजिवन साथी
ग बबिता मनान्धरबिहानीको मिर्मिरे उज्यालोमा
.बबिता मनान्धरआत्मा मा
.बबिता मनान्धरदेउराली भाके

. सर्वोत्कृष्ट गायक (नवप्रतिभा ) आधुनिक

. राजा राजेन्द्र पोख्रेलआमा
. बिजय परियारबरु मार एक्लै नपार
. गोबिन्द चेम्जोङ्ग लिम्बुझ्यालको पर्दा
.सुप्रिम मल्लरेलको बाटो
. पदम राईके गुलिया छ सखर चिनी

. सर्वोत्कृष्ट शब्द रचना आधुनिक

. डि.पी.खनालछैन है गुनासो
. डम्बर नेपालीनढाटन हो
. बिमल अधिकारीए हो र माया
.राजेश एकलहाँस्नु पर्छ जिन्दगीमा
. राजा राजेन्द्र पोख्रेलआमा

. सर्वोत्कृष्ट मोडल पुरुष आधुनिक

. समिप निरौलाचाहिदैन तिम्रो माया
. अनुप बोहरातिम्रो मेरो प्रित
. प्रेम कुमार भारतीबाचा कबुल
. नारायण ढकालम त माया
. बिमल अधिकारीए हो र माया

. सर्वोत्कृष्ट मोडल पुरुष (नवप्रतिभा) आधुनिक

. आर.के. परियारधोका
.दिपक विडारीदर्पण छायाँमा
ग अनमोल प्रकाशतिम्लाई ए माया
.सरोज कुँवरटाडा धेरै टाडा
. सुमन रानातिमी राजा म रानी

. सर्वोत्कृष्ट भिडियो निर्देशक आधुनिक

. केशबराज भट्टतिमिसंग नजर जुधाई
. कृष्णदेव रुपाखेतीयाद किन यस्तो आउँछ
ग अशोक बि.केतिमि छौ र पो
. राहुल बराइलीदर्पण छायाँमा
. गम बहादुर न्यौपानेभत्कियो पिरतिको घर

.सर्वोत्कृष्ट मोडेल (नवप्रतिभा) आधुनिक

. नमुना दाहालमुटुमा बोकी
. निशा के.सी.– बाक्समा सडेर
.सपना क्षेत्रीटाढा धेरै टाढा
. सिर्जना कार्कीतिम्रो मेरो प्रित
. आस्था बिश्वकर्मासाँचै भन्छौ

१०. सर्वोत्कृष्ट संगीत आधुनिक

. राजा राजेन्द्रआमा
. भक्त लुबगेलीपलास फुलेछ
ग बबितामनान्धरआफ्नो सासको त छैन भर
.शंकर थापा स्माइलएउटा कुरा
. डम्बर नेपालीन ढाटन हौ

११. सर्वोत्कृष्ट संगीत पप गीत

. मन थुलुङ्गहिजो सम्म अन्जान थियौ हामी
. संकेत अगस्थीसाइलीको सम्झना
. शंकर थापा स्माइलतिमी मेरो जिवनमा
. शंकर थापा स्माइलमाया प्रेम
. मानस राजलै लै राजकुमारी

१२. सर्वोत्कृष्ट लोक दोहोरी गीत दशक
. बिमला आठ पहारीया राईमंसिर महिना
. जीवनपन्तचाइनेजा
. रेशम सापकोटाड्रराईभर दाई मन पर्यो मलाई
. खर्क बहादुर बुढासोल्टीको रातो पछेउरी
. जीत सागर रावतमैयालाई बोलाउदै

१३. सर्वोत्कृष्ट गीत दशक
. लिना राईपहिलो भरेको हेराईमा
. मानस राजभाईरल भैदियो
. प्रगती हिबमाबछिन मै हाँस्नु
. भगवती रोक्का ( भुमिका) – नरोए आमा म पराइ
.डी. आर. – पागलै मन जे सुकै भन

१४. सर्वोत्कृष्ट  संगीत दशक

. तेज प्रसाद पाण्डेथाहा पाए दोबाटोमा
. निरज कुमार सुनारझरनाको चिसो पानी
. हरी गोपाल प्रधानसगरमाथा यहि बुद्ध यहाँजन्मे सीता
. हरि दाहालनजरको तिम्रो मौन ईशारा
. हरि दाहालके दिनमा भेटे

१५. सर्वोत्कृष्ट गायक दशक

. चित्र आठपहरियामंसिरै महिना
. यस कुमारतिमिलाई कुनै पल
. यस कुमारपानीचल्दैन
. दिपेन्द्र राईबाँसुरीको धुनतिमि
. रकक्षक राईहातैमा लाउने सुनको बाला

१६. सर्वोत्कृष्ट राष्ट्रिय भावको गीत

. हरि गोपाल प्रधानपहाड हामी पहरा बासी साहसी छातीले
. प्रकाश सुवेदीअसारै लाग्यो दर्कियो पानी
. धनु ज्ञाब्मीदेश निर्माणका संकल्प
.जीवनपन्तजय जय देश, जय जय नेपाल
. चिन्तामणी सिवाकोटीहिमाल बाट हिउ पग्ली

१७. सर्वोत्कृष्ट शब्द लोक गीत

. प्रभा बर्तौलाछुटनलाई पो रैछ क्यारे
. प्रभा बर्तौलाएउटा कथा
. जे.बि. वलियुरोपको कथा
घ दिलिप रेग्मीफासि
. चेतन गोतामेमेरी आमा

१८. सर्वोत्कृष्ट गायक लोकगीत

. कृष्ण केसीसम्झीने मन
. थानेश्वर गौतमछुट्नलाई पो रैछ क्यारे
. रामचन्द्र चन्दभिरमा रुदैछु
. बिनोद दनुवारकहिले गर्छौ बिहे
.जय देबकोटाडाडै बसी

१९. काँठे लोक गीत
सर्वोत्कृष्ट गायक काँठे

. सरोज लामिछानेहे मेरो सानु
. सरोज लामिछानेमुसौरी
. राम कुमार नेपालीमेलो बाबा
. प्रकाश कटुवालघर माथी वन
. प्रकाश कटुवालस्याउ जस्तो गाला

२०.सर्वोत्कृष्ट लय लोक दोहोरी

क अनिस दवाडीपारिजातको फुल
ख भिम कुसारीचम्चापलेट
. श्रीकृष्ण बममल्लडाँडा घरे साईली
. निश्चल दवाडीसोल्टी बजार
. सुरज लामिछानेभिरमौरी भिरैमा

२१. सर्वोत्कृष्ट भिडियो निर्देशक लोक दोहोरी

. मदन खड्काबाध्यता
. होम धितालजमुना
. मौसम हिमालीनिरमाया ठुली
. बिनोद भण्डारीएक्लो न्याउली
. बिनोद बमलमजुङ्ग मेरो घर

२२. सर्वोत्कृष्ट शब्द लोक दोहोरी

. शिव पौडेलए निर जालै
ख शंकर ढकालपिरतीको घर
ग प्रभात सुवेदीघर त सिमले हो
घ बैकुष्ठ रायमाझीगुल्लमेली सोरठी
. निश्चल दवाडीसोल्टी बजार

२३. सर्वोत्कृष्ट गायक लोक दोहोरी

. दिप सागर थापाघर त सिम्ले हो
. हरिराम परियारचोखो माया
.जे. वि. वलिमुनामदन
. स्वरुपराज आचार्यडाँडा घरे साईली
. रविन लामिछानेहातमा घडी छ २

२४. सर्वोत्कृष्ट गायिका (नवप्रतिभा) लोक दोहोरी

. पार्वती न्यौपानेएउटा सपना
. साबित्रा भुजेलरातो सलको
. भावना आर्यालनिरमायाँको
. रिया घलेबार्दलीमा गाम्छा
. श्रेष्या राईगोर्खा मेलैमा

२५. सर्वोत्कृष्ट गायक (नवप्रतिभा) लोक दोहोरी

. तिलक रामदामधोकेबाज
. देवेन्द्र भट्टराई झ्यापै बस्यो मायाँ
. राम गोपालीदुई थापाआँसु
. प्रकाश ढकालप्रितीका घर
. सचिन भट्टराईबनमै सेउला

२६. सर्वोत्कृष्ट शब्द (नवप्रतिभा) लोक दोहोरी

. लक्ष्मी रेग्मीेमाईतिको घर
. सबिता कार्कीआइदेउ मेरो छेउ
. खीमानन्द खरेलमेची महाकाली
. निरोज भट्टचोली ढाकाले
. सुर्य कुमार परियारफुर्के रिबन केसैमा

२७. सर्वोत्कृष्ट मोडल पुरुषनव प्रतिभा) लोकदोहोरी

. अर्जुन कुँवरअबबाँकी
. असिम उपरकोटीके भो मायालाई
. प्रबेश श्रेष्ठसम्झना मनैमा
. सविन गौतमएउटै हुने चाहना
. तुल बिर थापातिम्रो माया वन वन भयोमेरो माया टुटु

२८. सर्वोत्कृष्ट मोडल पुरुष लोक दोहोरी

. टिका भुजेलबस्यो दिलैमा
. ध्रुव हिमालीडाँडैको चौतारी
. शिशिर पौडेलओ जाम हिड
. सुनिल लामिछानेए परदेशी
. सुरेन्द्र कुमार दाहालसम्बन्ध शिरैमा

२९. सर्वोत्कृष्ट मोडल महिला लोक दोहोरी

. रिना थापा मगरढुङ्गे धारैको
. दिपा पनेरुझोला
. संचिता शाही ठकुरीमायाले फसायो
. करिश्मा मगरगैरी गाँउको सानी
. सानी परियाररुने पालो

३०. सर्वोत्कृष्ट गायिका महिला लोक दोहोरी

. टिका सानुबासैको तामा
. पुजा पुरीकहाँ होतिम्रो घर
. लक्ष्मी मल्लडाँडा घरे साईली
.निरुता खत्रीआँखैमा राख्ने नबिझाउने
. रिया खड्कासुन्तली