दिपाश्रीले पाइनन् ‘लप्पन ६प्पन, बनाउने भइन् ‘६क्का पन्जा’

...

फागुन, काठमाडौं । हाँस्य कलाकार दिपाश्री निरौलाले निर्देशनमा बन्ने भनिएको फिल्म ‘लप्पन ६प्पन’ फिल्म अब दिपाश्री बाट नबन्ने भएको छ । अर्के व्यानरको नाममा दर्ता भइसकेको ले दिपाश्रीले यो नामको फिल्म नपाएकी हुन् । अब उनले ‘६क्का पन्जा’ बनाउने भएकी छिन् ।

Deepa-Shree-Niraula-Deepak-Raj-Giri-Photo-2फिल्मको छायांकन चैत्र ८ गतेबाट सुरु हुने निर्माता दीपक राज गिरीले बताए । हाँस्य बिधालाई नै जोड दिएर बनाइने यो फिल्ममा दिपाले आफ्नो पहिलो पटक निर्देशन गर्नलागेको भएर पनि कडा मेहनतमा उत्रिने भएकी छिन् ।