प्रकाश सपूतमाथि रोमनियामा बोत्तल प्रहार

...

असार, काठमाडौँ । लोकप्रिय गायक प्रकाश सपूतमाथि रोमनियामा बोत्तल प्रहार भएको छ । सांगितीक प्रस्तुती दिने क्रममा उनी माथि बियरको बोत्तल प्रहार भएको हो । घटनाको केही बेर पछि प्रकाश फेरि स्टेज चढेर गीत गाएको र बोत्तल फाल्नेलाई केही नगर्नुहोला भनेर माफी दिएको बताइएको छ ।

प्रकाश अहिले सांगितीक प्रस्तुतीका लागी बिभिन्न देशमा पुगेका छन् ।