प्रियंकाको जन्मदिनमा सार्वजनिक गरीयो ‘फाउ फन्नी’को फन्नी ट्रेलर

...

फागुन, काठमाडौं । अभिनेत्री प्रियंका कार्कीको जन्मदिनको अवसर पारेर शनिबार फिल्म ‘हाउ फन्नी’ को ट्रेलर रिलिज गरिएको छ । राजधानीमा शनिबार दिउँसो एक कार्यक्रम गरी सार्वजनिक गरीएको ट्रेलर फन्नी रहेको छ ।

how funny trailerट्रेलरलाई रिलिज भएको २४ घण्टा नबित्दै साठी हजार भन्दा बढीपटक युट्युवमा हेरीएको छ । फिल्ममा प्रियंका कार्की, केकी अधिकारी, निशा अधिकारी, दयाहाङ राई, विजय बराल, सन्दिप क्षेत्री, शिशिर राणालगायतको अभिनय रहेको छ । फिल्म वैशाख १० गते रिलिज हुनेछ ।