सुटिङमा फर्किए भटभटे माइला (भिडिओ रिपोर्ट)

...

साउन, काठमाडौँ । झण्डै १ महिना प्रहरी हिरासतमा बसेर फर्किएका बेगम नेपाली (भटभटे माइला) ‘गाह्रो छ हो’ सिरियलको सुटिङमा फर्किएका छन् । बेगमले सुरुमा सुटिङमा आउँदा केहि असहज महसुस भएको बताएका छन् । यस्तै उनले हिरासतको समयलाई सम्झिएर अहिले कहिले काँही रातीमा बरबराउने गरेको पनि बताएका छन् । 

काठमाडौंको कलंकीमा सोमबार गाह्रो छ होको सुटिङ भइरहेको ठाउँमा आर्टिष्ट खबरको टिम पुगेको छ । अतिथि कलाकारको रुपमा गायिका टिका सानुलाई पनि १६० औं भागमा देख्न सकिनेछ । 

हेरौं भिडिओ रिपोर्टः