‘जीवन साथी’को छैठौं सिजन हिमालय टिभीमा भदौ १२ बाट प्रसारण हुँदै (भिडिओ रिपोर्ट)

...

भदौ, काठमाडौं । हिमालय टेलिभिजनको लोकप्रिय कार्यक्रम ‘जीवन साथी’को छैठौं सिजन यहि भदौ १२ गतेबाट प्रसारण हुँदैछ । कार्यक्रमकी प्रस्तोता तथा निर्मात्री माल्भिका सुब्बाले यसपटक पनि बिभिन्न बिधाका लोकप्रिय जोडीलाई कार्यक्रममा ल्याएर अन्तरंग कुरा गरिने जानकारी दिएकी छिन् । 

सुब्बाले कार्यक्रममा सेलिब्रेटीका श्रीमान श्रीमती मात्र हुन्छन् कि अन्य जोडीलाई पनि लिइन्छ भन्ने आर्टिष्ट खबरको प्रश्नमा कलाकार, राजनितिज्ञ, खेलाडी लगायतका लोकप्रिय र प्रेरणादायी जोडीलाई स्थान दिइने जानकारी दिइन् । जीवन साथीको छैठौं सिजन आउँदै गर्दा माल्भिकाले यो भन्दा अगाडी ३ वटा सिजनमा काम गरिसकेकी छिन् भने यो उनका लागी चौथो सिजन हुनेछ । 

आर्टिष्ट खबरका प्रस्तोता गोपिकृष्ण चापागाईंले तयार पारेको भिडिओ रिपोर्ट हेरौंः