कलाकार सानु ताम्राकारको अन्त्येष्टि (भिडिओ रिपोर्ट)

...

भदौ, काठमाडौँ । शनिबार थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएका कलाकार सानु ताम्राकारको आइतबार बिहान पशुपति आर्यघाटमा अत्येष्टी गरिएको छ । ७४ बर्षिय सानुको २८ दिनसम्म नर्भिक अस्पतालमा उपचार भएको थियो । 

उनको शवलाई दाहासंस्कार अगाडि श्रद्धाञ्जलीका लागि पशुपति आर्यघाट परिसरमा राखिएको थियो । उनलाई अन्तिम श्रद्धाञ्जली दिनका लागि फिल्मीकर्मी, पत्रकार, आफन्त र परिवारका सदस्यहरु आर्यघाट पुगेका थिए । 
भिडिओ रिपोर्टः